नेपाल–भारत खुला सीमा, व्यापारिक निर्भरता र आवतजावतको सहजतालाई ध्यानमा राख्दै दुवै देशबीच नोट ओहोरदोहोरको व्यवस्था पुनः खुला गरिएको सरकारको भनाइ छ । Read More...
कृषि प्रयोजनका लागि प्रयोग हुनुपर्ने युरिया मल उद्योगभित्र राखिएको भेटिएपछि तत्कालै बरामद गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको सुरक्षा निकायले जनाएको छ। Read More...
कपिलवस्तुको कृष्णनगर क्षेत्रमा अवैध रूपमा भित्र्याइएका करिब २ लाख ३० हजार रुपैयाँभन्दा बढी मूल्यका मोबाइल तथा मोबाइल एसेसोरीज बरामद गरिएको छ। Read More...
आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनका लागि कांग्रेस जिल्ला कार्यसमिति डडेलधुराले देउवाको नाम एकल रूपमा केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ । Read More...
देवघाट क्षेत्र विकास समितिले चितवन, नवलपरासी र तनहुँका तीन पालिकाको समन्वयमा ५ हजार ४३४ हेक्टर क्षेत्रफल समेटेर प्लास्टिक प्रयोग पूर्ण रूपमा प्रतिबन्धित गर्ने प्रक्रिया अघि बढाएको हो। Read More...
हाल देशभर उत्तरतर्फ ९, दक्षिणतर्फ २९, ३ अन्तर्राष्ट्रिय विमानस्थल, तथा चोभारस्थित एक सुख्खा बन्दरगाहमार्फत भन्सार सेवा प्रदान भइरहेको विभागले जनाएको छ। Read More...