जिल्लामा धार्मिक, जातीय तथा सामाजिक सद्भाव मजबुत बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजनामा सदरमुकाम तौलिहवामा बृहद सद्भाव र्याली गरिएको छ। Read More...
जारी विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत जातीय तथा धार्मिक भावना भड्काउने, अफवाह फैलाउने र साम्प्रदायिक द्वेष बढाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट गरिएको छ । Read More...
धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न हिन्दू, मुस्लिम समुदाय, राजनीतिक दल, पत्रकार महासङ्घ र नागरिक समाजको सहभागितामा स्थायी सद्भाव संयन्त्र गठन गर्ने निर्णय पनि भएको छ। Read More...
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पूर्वी रूकुमका नेताहरूले त्यहाँबाट उम्मेदवार बन्ने विषयमा छलफल गरेका छन्। Read More...