चुनावबाट भाग्ने माहौल बनाउँदै एमाले, युवासँग बढ्दाे दुरी
एमालेले 'नेशनल भोलेन्टियर फोर्स' गठन गर्न लागेको छ। यो संरचना जेनजी शक्तिसँग प्रत्यक्ष भिडन्तका लागि तयार भइरहेको राजनीतिक दस्ता हो भन्ने आशंका प्रबल छ।
Read More...
Read More...