
काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।
बैंकले २ः१ अनुपातमा सात अर्ब ४५ करोड ८७ लाख ८३ हजार रुपैयाँबराबरको सात करोड ४५ करोड ८७ लाखभन्दा बढी कित्ता निष्कासन गर्न लागेको हो ।

यसको अनुमतिका लागि बैंकले नेपाल राष्ट्र बैंकसमक्ष पेस गरेको छ ।
राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी साधारणसभामा पेस हुने र साधारणसभाले प्रस्ताव पारित गर्नेछ ।
