अन्तत महारास्ट्रमा पुन बि.जे.पी. को सरकार

0
Quantam abroad studies

मंसिर-७,कपिलवस्तु

sahani furniture udyog

अजय सहानी – भारत को महारास्ट्रमा चुनाव को लामो समय पछि अन्तत भारतिय जनता पार्टी का देवेन्द्र फर्नानडिस पुन मुख्यमन्त्री को सपथ लिएका छ्न।शिवसेना, भारतिय काग्रेस र एनसिपी ले सरकार बनाउने कशरत गरि रहेको बखत अचानक फर्नानडिस ले सरकार बनाउदा भारतको राजनीति नै तरङित भएको छ ।एनसिपी का अध्यक्ष शरद पवार को भतिजा अजित पवार ले बि जे पि लाई समर्थन दिई आफू उपमुख्यमन्त्री को सपथ ग्रहण लिए का छन् ।यसै बिच एनसिपी का अध्यक्ष द्वारा उक्त सरकार निर्माण गर्ना उन्को पार्टी को कुनै सहयोग नरहेको भनि जानकारी आएको छ ।उक्त सरकार निर्माणमा उन्को भतिजाले केहि बिधायक का साथ ब्यक्तिगत रुपमा समर्थन गरेको भनी जानकारी आइरहेको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.