एल आई सी तौलिहवा शाखाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि कपिलवस्तु नपालाई दियो १ लाख

0
Quantam abroad studies

तौलिहवा  / चैत २८
कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा जोखिम न्युनीकरणका  एल आई सी नेपाल लि. तौलिहवा शाखाले कपिलवस्तु नगरपालिकाको  “कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा” रु.१ लाख१ हजार १ सय  जम्मा गरेको छ ।  सो शाखामा आबद्ध  रहेका बिमा अभिकर्ता , एजेन्सी मैनेजर र कर्मचारीहरुको सहयोगमा उक्त रकम कपिलवस्तु नगरपालिकालाई हस्तान्तरण गरिएको शाखा प्रबन्धक बिनायक झाले जानकारी दिनुभएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.