प्रतिमा विश्वकर्मा , वैशाख ३,कपिलवस्तु (प्रदेश ५ )
समाजवादी पार्टीका प्रदेश प्रवक्ता अकरम पठानले आ- आफ्नो घर मैं बसेर नमाज पढ़न मुस्लिम समुदायलाई आग्रह गरेका छन् । मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने प्रदेश प्रवक्ता पठानले संचारकर्मी संग कुरा गर्दै समाजिक दूरी कायम ग्रन र सरकाराले दिएको निर्देशन अनुसार लॉकडाउन को पालन गरन समेत आग्रह गरेका हुन । विश्व भर महामारीको रूपमा फैलीयेको नोवेल कोरोना भाइरस ( कोभिड -19) विरुद्धको लड़ाईमा भौतिक रूपमा सामजिक दूरी गरी समाजमा एकता र मानौता प्रस्तुत गर्नु परने आजको आावश्यकता रहेको प्रवक्ता पठान ले बताऊँनु भयो ! अहिले मस्जिदमा गएर नमाज पढ्दै आई रहेका सम्पूर्ण मुस्लिम दाजु भाई लाई यों महामारी विरुद्धको लड़ाईमा घर मैं बसेर नमाज पढी दीनू हुन अनुरोध गरेका छन् । कोरोना भाइरसको संक्रमणको अवधिमा जो कोही नागरिक विदेशबाट अएको भए ऊनीहरूलाई कोरेन्टाइनमा वस्न समेत प्रवक्ता पठानले आग्रह गर्नु भएको छ । कोरोना संक्रमणको जोखिममा अथवा कोरोना संक्रमित क्षेत्रमा रही आएका व्यक्तिहरू पनि कोरेंंटाइनमा बस्ने समेत उनले बताए। जनप्रतिनिधि , कर्मचारी ,प्रशासनका अधिकारी र मौलाना मौलवीहारूलाई पनि लॉकडाउनको पालना गर्दै सामजिक दूरी कायम राख्न समेत उनले आग्रह गरेका छन् ।