असिनाले ४० हजार बाेट नर्सरी नष्ट

0
Quantam abroad studies

उत्तम कुमार थापा /बैशाख ३ बझाङमा भारि असिना पानी परेकाे छ । असिना पानिले गर्दा धेरै दुरदराजका बस्तिहरुमा गहुँ,जाैँ वालीकाे नष्ट गरेकाे हाे भने दुर्गाथली गाउँपालीका वडा नम्बर २ मा रहेकाे १ लाख पचास हजर बाेट रहेको नर्सरी पनि नष्ट गरेकाे हाे ।

यतिबेला भारि असिना पानिले दुर्गाथली गाउँपालीका वडा नम्बर २ माेरिवगरमा रहेको अशोक रावलकाे ४० हजार बाेट नष्ट गरेकाे रावलले बताए । उनले भने अाफुले नर्सरीमा एक लाख पचास हजार बाेट उमारेकाे बताउदै अाएकाे असिना पानिले ४० हजार बाेट नष्ट गरेकाे उनको भनाइ छ । रावलकाे नर्सरीमा कागती,धुपिसल्लाे,पाठेसल्लाे,अमला,ईपिल लगाएतका बाेटहरु उमारेका थिए,अहिले अाएकाे असिनाले नष्ट गरिदिएकाेमा दुख व्याक्त गरेका छन ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.