भारतमा मारिएका सन्त प्रति बिश्व हिन्दु परिषद नेपालको श्रद्धाञ्जली ।

0
Quantam abroad studies

काठमाडौ / चैत ९
हालै भारतको महाराष्ट्र राज्यको पालघरमा एक उन्मादी भीडले पुज्य सन्त कल्पवृक्ष गिरी र सन्त सुशील गिरीको निर्ममतापुर्बक गरिएको हत्या प्रति घोर भत्सर्ना गर्दै हत्याराहरु उपर कडा कारवाहीको लागि महाराष्ट्र सरकार र भारतसँग बिश्व हिन्दु परिषद नेपालले जोडदार माग गरेको छ ।
ती सन्तहरु रामवृक्ष गिरी र सुशील गिरी प्रति अश्रुपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल सम्पुर्णलाई दुख सहने शक्ति प्राप्त होस् भनि भगवान पशुपतिनाथ सँग प्रार्थना गर्दछौं भनेर राष्ट्रिय अध्यक्ष टीका बहादुर पहारी र महासचिव जितेन्द्र कुमार सिंह द्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.