
प्रिय धन , चैत्र २०
चोरमारा – निस्दि गाउँपालिका पाल्पाले विश्व व्यापि महामारीको रूप लिएकाे काेराेना भाईरस नियन्त्रणका लागि यहि चैत्र १ गतेबाट अभियान सुरू गरेकाे हाे ।सामुदायिक रेडियाेबाट काेराेना भाईरस covid19 सम्बन्धि सचेतना संगसंगै प्रचार प्रचारकाे कार्यलाई तिबरता दिएकाे छ ।चैत्र ५ गते देखि सराेकारवाला ब्यक्तिहरूसंग पालिकास्तरिय अभिमुखिकरण संगै वडाहरूमा काेराेना भाईरसबाट बच्नका लागि अभियान चालेकाे गाउँपालिकाको कार्यपालिकाकाे बैठक निणयले प्राथमिकता दिएकाे छ।
