अपांग भत्ताले काेरनाबाट बच्न गाउँमा सावुन वितरण गर्दै,गम्भीर बाेहरा

0
Quantam abroad studies

उत्तम कुमार थापा /चैत्र २३
बझाङ – वित्थडचिर गाउँपालीका वडा नम्बर ४ का एक अपांग व्याक्तिले सावुन वितरण गरिरहेका छन ।
जिल्लाकाे वित्थडचिर गाउँपालीका वडा नम्बर चारका ३७ बर्षिय गम्भीर बाेहरा यतिबेला अाफुले पाएकाे अपांग भत्तले वडा नम्बर ४ का प्रत्येक घरपरिवारमा पुगेर काेरना बाट वचन सावुन वितरण गरिरहेकाे अध्यक्ष कलक बाेहराले बताए ।

गाउँपालीकाकाे मल्दा भताडा निवासी बाेहरा क श्रेणीका अपांग हुन । उनी विगत ६ बर्ष पहिल २०७० सालमा भतिजाकाे उपचार गराएर घर फर्कने क्रममा काठमाडौ बाट बझाङ अाउने बेला कैलालीको सुख्खडमा दुर्घटनामा परि कम्मरकाे मेरुदण्ड भाचिएकाे थियाे । अपांग बाेहराले काेरना सक्रमण बाच वचन अाफुलाई सरकारले दिएकाे अपांग भत्ताले सावुन बितरण गरिरहेका छन उनले पत्यक व्याक्तिकाे घरघरमा गएर ४०० सावुन वितरण गरिसकेका छन भने उनी अाफु अामा भाईबहिनि र श्रीमतीको भरमा बाचिरहेका छन । उनले गाउँपालीकाका धेरै स्थानमा बाड्ने बताए ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.