क्योकुशियनका केन्दीय अध्यक्ष पुष्पलाल रोकाया गाउँघरमा जनचेतना दिदै

0
Quantam abroad studies

उत्तम कुमार थापा चैत्र २३
बझाङ – जिल्लाको दुर्गम बस्ती खप्तड छान्ना गाउँपालीकामा नेपाल क्योकुशियन करातेका केन्द्रीय अध्यक्ष पुष्पलाल रोकाया ज्वाला गुरु कोभिड १९ अर्थात कोरना भाईरस बाट बच्नको लागी गाउँघरमा जनचेतनामुलक शन्देस छर्दै आएका छन ।

चिनको हुवान प्रान्तबाट ३१ डिसेम्वर २०१९ मा देखापरेको कोभिड १९ अर्थात कोरना भाईरसले यतिवेला विश्वव्यापीरुपमा महामारीको रुपलिईरहेको समयमा हाम्रो देश नेपाल पनि उच्च जोखीममा रहेको देखिन्छ । साथै अहिले नेपालमा हाल सम्म ९ जनामा स्रक्रमण पोजेटिभ देखापरेको तपाई हामीलाई थाहानै छ । अर्थात सुदुरश्चिम अझै उच्च जोखीममा रहेको छ । सुदुरश्चिम प्रदेमा हाल सम्म ४ जनामा यो संक्रमण पोजेटीभ देखापरेको छ । भनेकतिपय मानीसहरु क्वारेन्टाइनमा छन ।

अहिलेको कुरा गर्ने हो भने, सुदुरमा केही समय अगाडी मित्र राष्ट् भारतमा रोजगारीको शिलशिलामा कमाउँन गएको दाजुभाई दिदिबहिनीहरु भरत सरकारले लकडाउँन लगाएपछि सिमा नाकामा अलपत्र परेका ९९९ जना नेपालीलाई नेपाल प्रवेश गराएको थियो । सरकारले लकडाउँनकै समयमा जनताको आवाज सुनेपछि उनलाई उद्धार गरेर आ आप्ःनो जिल्लामा गएर क्वारेन्टाईनमा बस्न भनेको थियो ।

sahani furniture udyog

तर यता केही समय अगाडी मित्रराष्ट भारतबाट आएका नेपाली नागरीकहरुले भने,गाउाघरमा आएपछि सिधै आप्ःनो घर गएको र स्थानीय सरकारले बनाएको क्वारेनटाईनमा बस्न नमानेको देखिन्छ । बझाङ जिल्लाको कुरा गर्ने हो भने, थलारा गाउँपालीका,खप्तड छान्ना गाउँपालीका छविस पाथिभेरा गाउपालीका केदास्यु गाउँपालीका सुर्मा गाउापालीका भित्रियका विदेशी दाजुभाई हरुले क्वरेन्टाईनमा बस्न नमानेर सिधै घर गएको स्थानिय सरकारको दावी छ । गौरिखण्डा नाका हुदै बझाङ जिल्लामा ६८ जना प्रवेश भएको पाईन्छ ।

जिल्लामा भित्रियका दाजुभाईहरुले कवारेन्टाइनमा बस्न नमाने पछि नेपाल क्योकुशियन करातेका केन्दीय अधयक्ष समेतरहेका रोकाया भने , जनचेतना जगाउँनको लागी स्थानिय सरकार खप्तड छान्नामा गएर घरघरमा माक्स सावुन वितरण गदै जनचेतनामुलक व्यानर पोष्ट टासिरहेका देखीनछन । रोकायाले सबैलाई नेपाल सरकारले लगाएको लकडाउँनको पालना गर्न आग्र्रह गदै, सबैलाई सरसफाईमा मिचिमिचि हातमुख धुन सबै स्थानीयलाई सचेत गराईरहेका छन् । रोकानयाका अनुसार विदेश बाट स्थानीय गाउाघरमा आएको विदेशी दाजुभाईले होटेलमा गोष्टी गदै एक आपसमा हातेमालो गरेको बताउँदै लकडाउनको पुर्णरुपमा पालना हुननसकेकोमा दुख व्याकत गरेका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.