बुटवलको कोरोना अस्पतालमा ICU बन्दै ।

0
Quantam abroad studies

रुपन्देही – बुटवलमा रहेको धागो कारखानामा बनेको अस्थायी कोरोना अस्पतालमा ICU वार्ड बन्ने काम सुरु भएको छ ।कोरोना भाइरस महामारीको रोकथामका लागि पूरा देश लकडाउन गरिएको अवस्था छ ।अहिले नेपाल दोस्रो स्टेजमा रहेको अवस्थामा कोरोना को जोखिमलाई मध्यनजर गर्दै हाललाई उक्त अस्पतालमा १० बेडको ICU बनाउने काम चली रहेको छ ।

sahani furniture udyog

उक्त १० बेड को ICU को निर्माण कार्य आगामी दुई दिनमा सम्पन्न हुने बताइएको छ। आज उक्त अस्पतालको माननीय मन्त्री लिला गिरी ज्यु द्वारा अनुगमन गरि त्यहाँको अवस्था र कार्य प्रगतीको बारेमा जानकारी लिनु भएको छ ।मन्त्री गिरि सँगै माननीय दधिराम न्यौपाने , बुटवल उपमहानगरपालिका प्रमुख शिबराज सुवेदी , लुम्बिनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुर्य बहादुर भट्टराई , गौतम बुद्ध सामुदायिक अस्पतालका अध्यक्ष एजाज आलम लगायतका स्वास्थकर्मीहरुले पनि अनुगमन गरेका थिए । यस्तै पछि कोरोना महामारीको संक्रमितको अवस्था हेरेर थप २० बेडको ICU वार्ड प्रदेश सरकारले बनाउने भनि जानकारी प्राप्त भएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.