कपिलवस्तुको भिल्मी नाकामा ३४ मजदुर अलपत्र

0
Quantam abroad studies

प्रतिमा विश्वकर्मा , वैशाख २४ ,
कपिलवस्तु- जिल्काको कृष्णनगर नगरपालिका को वार्ड नम्बर ६ अन्तर्गत पर्ने भिल्मि सीमा नाकामा ३३ जना नेपाली र १ जना भारतीय नागरिक अलपत्र परेका छन् ।भारतको मुम्बईमा रोजगारको सिलसिलामा मज़दूरी गर्न गएका नेपाली मजदूरहरू कोरोना महामारिको कारण घर फर्कन का लागी नेपाल प्रवेश गर्न लग्दा सशस्त्र सीमा सुरक्षा बलले नियंत्रणमा लिएको हो।गएको राति ३३ जना नेपाली र एक जन भारतीय नागरिकहरू लाई सीमा सुरक्षा बलले नियंत्रणमा ली त्यही रखेको BOP भिल्मी सशस्त्र बलका इंसपेक्टर भिमिनिधि खनालले बताऊँनु भयो ।

जसमा कृष्णनगर नगरपालिकाका २६ जना विजयनगर गाँवपालिकाक २ जना बुद्ढ्भुमि नगरपालिकाका ४ जना महराजगंज नगरपालिका का १ जना र भारतका १ जना रहेका छन । अलपत्र परेका नेपाली कामदारहारू लाई न त खाना छ न त पिउने पानी नै छ । उनिहरु लाई कुनै सेवा सुविधा नरहेको अलपत्र नेपाली नागरिकहरूको भनाई रहेको छ।कसै कसै को घरबाट खाना आए पछि खान पाउने र अरु भने भोकै बस्न बाध्य रहेको ऊनीहरूले दुख पोखेका छन् । साथै ऊनीहरू खुल्ला आकाश मुनि घाममैं बस्न बध्य भएको भनी गुनासो गरेका छन् । ऊनीहरूले सरकार संग आफूलाई कोरेनटाइनमा राखी चेक जाँच गरि घरा जाना दिन आग्रह गरेका छन् । विश्व भर महामारी को रूप लिएको कोरोना संक्रमणको त्रास बढ्दै गएको कारणले मन्छेहरू आफ्नो देश र गाउँ फर्किन बाध्य भएका छन् । यश विषयमा सम्पुर्ण सरोकारवाला पछ चाडै ती मजदुरहरुको समस्या समाधान गरि उचित ब्यवस्थापन एव चेकजाँचको ब्यवस्था मिलाउन जरुरी देखिन्छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.