खप्तड छान्ना गाउँपालीका वडा नम्बर ४ मा १७४ जनालाई राहत वितरण ,

0
Quantam abroad studies

उत्तम कुमार थापा / बैशाख २४ बझाङ-जिल्लाकाे खप्तड छान्ना गाउँपालीकामा वडा नम्बर ४ पशलवगरमा राहत वितरण गरिएको छ ।गाउँपालीकाकाे वडा नम्बर ४ कार्यालयले १७४ जना लाई राहत वितरण गरिएको हाे । स्थानीय तह खप्तड छान्ना गाउँपालीका ले विभिन्न वडा हरु मा राहत दिनकाे लागि खाद्यन्न उपलब्ध गराएपछि वडा नम्बर ४ का अध्यक्ष भिम वहादुर राेकाया काे नेतृत्वमा र गाउपालीका अध्यक्ष वडा सदस्य लगाएत, कर्मचारी काे नेतृत्वमा राहत वितरण भएको थियाे ।

वडा कार्यालयकाे राहत वितरण कार्यक्रममा १७४ परिवार लाई रातकाे व्यावस्था गरिएको थियाे भने , एक देखि चार जनसंख्या भएको घरमा १५ केजीका दरले,र चार देखि माथि जनसंख्या भएको घरमा ३० केजीका दरले चामल वितरण गरिएकाे थियाे भने,साथमा १ केजी दाल एक लिटर खानेतेल दिएको थियाे राहत वितरण नेपाल सरकारकाे नम्स अनुसार गरिएको थियाे लकडाउनकाे पालना गर्दै सामाजिक दुरिकायमा गरेकाे अध्यक्ष भिम बहादुर राेकायाले बताए ,उनले भने,याे पहिलो चरणको राहत हाे , कुनै छुटपुट र गरिवपरिवारका सदस्य छन भने अाउदाे राहत वितरण कार्यक्रममा दिईने अध्यक्ष राेकायाले बताए ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.