रास्ट्रपति ट्रम्प द्वारा वैदिक शान्ती पाठको आयोजना

0
Quantam abroad studies

बैशाख २६
एजेन्सी – आमेरिकामा आज राष्ट्रिय प्राथना दिवसको अवसरमा एक हिन्दु पुजारी द्वारा व्हाईट हाउसको रोज गार्डेनमा पबित्र वैदिक शान्ति पाठको आयोजना गरिएको थियो ।प्राप्त जानकारी अनुसार यो शान्ति पाठको सल्लाह स्वयं रास्ट्रपति डोनाल्ड ट्रम्प ले दिएका थिए । उक्त पाठ बैस्बिक महामारी कोरोना भाइरस बाट प्रभावित ब्यक्तिको स्वास्थ्यको सुरक्षाको लागि गरिएको थियो।उक्त शान्ति पाठमा स्वयं रास्ट्रपति ट्रम्प उपस्तिथ थिए । सो शान्ति पाठ पुर्ण हिन्दु रिति रिवाजका सम्पन्न भएको थियो ।

sahani furniture udyog

यश शान्ति पाठका लागि न्यु जर्सीको BAPS स्वामिनरायण मन्दिरका पुजारी हरिश ब्रह्मभट्ट लाई स्वयं रास्ट्रपति ट्रम्पले निमन्त्रणा पठाएका थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.