विप्लव नेतृत्वको नेकपाका सेती ब्यूरो इन्चार्जले गरे पार्टी परित्यागको घोषणा

0
Quantam abroad studies

उत्तम कुमार थापा / बैशाख २५

sahani furniture udyog

बझाङ – प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी का केन्द्रिय सदस्य तथा सेती व्यूरो इन्चार्जले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा केन्द्रिय सदस्य तथा सेती व्यूरो इन्चार्ज शंकर खड्काले बिहिवार बझाङ जिल्लाको थलारा गाउँपालिका वडा नम्बर १ को मोराइलमा पत्रकार सम्मेलन गरी पार्टी परित्याग को घोषणा गरेका हुन ।

उनले स्वास्थ्यमा समस्या भएका कारण आफूले विप्लव नेकपाको कुनैपनि पद तथा जिम्मेवारी मा नरहने गरी पार्टी परित्याग गरेको बताएका छन । खड्का २०६४ साल को संविधानसभा निर्वाचनमा बझाङ जिल्ला को क्षेत्र नम्बर २ बाट निर्वा्िचत भएका थिए । उनले अाज पत्रकार सम्मेलन गरि कुनै पनि पाटीमा नहने भन्दै बताएका थिए,।

Leave A Reply

Your email address will not be published.