लायन्स क्लबले गरेको रक्तदानमा ५९ प्रिन्ट रगत संकलन

0
Quantam abroad studies

sahani furniture udyog

सुबिन बिश्वकर्मा/ बराहक्षेत्र
लायन्स कल्व अफ सुनसरी कोशी रिभरले अायोजना गरेको रक्तदान कार्यक्रममा ५९ प्रिन्ट रगत संकलन भएको छ।
वाङ्गेवजारमा आयोजना गरिएको रक्तदान कार्यक्रममा उक्त रगत संकलन भएको हो । शनिबार भएको कार्यक्रममा वराह क्षेत्र नगर पालिकाका प्रमुख निलम खनालको प्रमुख अातीथ्यता रहेको थियो ।

नेपालको वर्तमान विषम परिस्थितिमा व्लड अभाव को कारण बिमारी लाई हुन सक्ने समस्या प्रती मध्यनजर गर्दै उनिहरू लाई सहयोग पुर्याउन रक्तदान कार्यक्रम गरिएको लायन्स कल्व अफ सुनसरी कोशी रीभरकी अध्यक्ष सकुन्तला गुरागाइले बताइन ।

Leave A Reply

Your email address will not be published.