बझाङमा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन

0
Quantam abroad studies

दोरेन्द्र खड्का /बैशाख २९
बझाङ – जिल्लाको जयपृथिबी नगरपालिका वडा न २ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि को पुत्ला दहन भएको छ । बझाङ जिल्लामा पनी भारतले अतिक्रमण गरेर नेपाली भु-भाग मा सडक निर्माण गरेका भन्दै नाराजुलस गरीएको छ । आज वेलुका बझाङ जिल्लाको जयपृथ्वी नगरपालीका वडा नँ २ मोर्तोली गाँउमा लिपुलेक हाम्रो, कालापानी हाम्रो हो नरेन्द्र मोदी मुद्रावाद जस्ता नाराजुलुस गरेका हुन ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.