आई.एन.एफ नेपाल द्वारा महाराजगन्ज काे सिंरहा मा राहत वितरण

0
Quantam abroad studies

कपिलवस्तु , २९ बैशाख
विश्व मा फैलिएको काेराेना भाइरस (काेभिड -19) का कारणले नेपाल सरकारले जारी गरेको लक डाउन ले गर्दा गरिब , विपन्न घरपरिवारलाई वितरण गरिएकाे छ ।

कपिलवस्तु काे महाराजगन्ज नगरपालिका वडा नम्बर ८ सिंरहा मा आई.एन.एफ नेपाल द्वारा गरिब परिवारलाई राहत वितरण गरिएको छ ।

आई.एन.एफ नेपाल कपिलवस्तु शाखा र महाराजगन्ज नगरपालिका काे समन्वयमा गरिब , विपन्न परिवारलाई राहत मा दाल,चामल,नुन र सन् फलावर तेल वितरण गरिएकाे छ ।

तहमा चामल २५ किलाे , दाल २ किलाे , नुन १ किलाे र सन् फलावार (तेल) १ किलाे गरिब परिवारलाई वितरण गरिएको अाई.एन.एफ नेपाल कपिलवस्तु शाखा काे निमित्त प्रमुख मीना माहताे ले जानकारी दिनु भएको छ । महाराजगन्ज नगरपालिका काे वडा नं ८ लगायत विभिन्न वडा मा राहत वितरण गरिने छ।

राहत वितरण मा ज्याेती क्षेत्री, सुरक्षाकर्मी , समाजसेवीहरु काे उपस्थिति थियो ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.