जिल्ला प्रहरी नवलपरासी पश्चिम द्रारा ठुलो मात्रामा मदिरा नष्ट

0
Quantam abroad studies

रबिन्द्र यादव /जेठ १
नवलपरासी पश्चिम -जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले बिहिवार ठुलो मात्रा मा मदिरा नष्ट गरेको छ । जिल्लाको सिमावर्ती क्षेत्रबाट बरामद गरेको घरेलु तथा अन्य मदिरा नष्ट गरेको हो।लकडाउनको मौका छोपी अबैध रुपमा नेपाल बाट भारत तर्फ लैजादै गरेको म दिरा बरामद गरि स्थानिय संचारकर्मीको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी विरेन्द्र थापाले बताए । लकडाउनको समयमा उक्त मदिरा भारत लैजादै गरेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ।नष्ट गरिएको मदिरामा ४ सय चालीस लिटर घरेलु मदिरा रहेको छ भने २५ सय सोफी , ५ सय चालीस सिसी सुपर ग्रिनी तथा १९ सय तीस सिसी स्टार रहेको प्रवक्ता थापाले जनाएका हुन ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.