उत्तम कुमार थापा , बझाङ
श्रदय अध्यक्ष कम्रेड नेपाल कम्युनिस्ट पाटी नेकपा केन्द्रीय कार्यालय धुम्वारी काठमाडौ नेपाल,भन्दै
दुनियाँ बदल्ने जिम्मा छ हाम्रो ।
सँसार सजाउने अभिभारा छ हाम्रो ।।
टुटफुट गुटगत कुरा नगर।
एक ढिक्का एकताको कुरा गर ।।
कम्युनिस्टको सवाल सँसार बुझ्नु मात्र हैन ।बदल्नु हो । वर्गीय समाजलाई मानव समाजमा बदल्ने बाटो सामाजिक र साम्यवादी क्रन्तिकारी बाटो हो । सोभियत,सँघ विघटन पछि जसरी कम्युनिस्ट आन्दोलन रक्षात्मक भयो । यसको असर विश्व कम्युनिस्ट आन्दोलनमा पनि परेको छ । तर पुर्वि युरोपका मुलुकमा जे अपेक्षा गरिएको थियो त्यो पुजीवादीहरुले अझै पूरा टर्न सकेको छैनन । यसवाट के बुझ्न पर्दछ भने,कम्युनिस्ट आन्दोलनको औचित्य,झन स्थापना भएको छ । यो बिचले बिश्व बदल्छ ।
यतिबेला बिश्व मानवसमुदाय कोरना भाईरस कोभिड १९ का विरुद्ध लडिरहेको छ । नेपालमा पनि यसको ठुलो असर परेको तपाईं हामीलाई थाहा छ । यो परिस्थितिमा जनताको साथ सहयोग पाउँदै अगाडि बढ्नु उचित देखिन्छ । अहिले हाम्रो सरकार जनताको हितमा काम गरिरहेको छ । हाल बिश्वमा रहेका करिव २१० मुलुकमा यश सँक्रमणको प्रभाव परेको तपाईं हामीलाई थाहै भएको कुरा हो । नेपालमा पनि सँक्रमण बढेपछि सरकारले मिति २०७६र१२ महिना १० गते देखि लकडाउन लगाएको अवस्था छ । लकडाउनले नेपाली जनताको दैनिकी जिवनस्थरमा असर र राष्ट्रको सबै तहमा असर परेको सर्वोविदितै देखिन्छ ।
यस भाईरसको सँक्रमण विरुद्ध सिङ्गै देश एक ढिक्का भएर लाग्नुपर्ने सम्वेदनशील घडी हो , यो वेला यसैगरी सम्वैधानिक व्यावस्थाअनुसार आउदो जेट पातमा बजेट ल्याउनु पर्ने छ। यो सँक्रमणको बेला कस्तो बजेट ल्याउने ।यसपछि देशको अर्थतन्त्र जोगाउन के गर्ने । यसले सामाजिक आफु माथि प्रहार भएका ढुङ्गा जम्मा गरेर देश र जनतालाई बताउन बिशाल प्रखाल बिकास र समृद्धिको पर्खाल रोजगारीका अवश्वरको पर्खाल , लगाउन सक्ने अदभूत क्षमता भएका श्रदय अध्यक्ष कम्रेडहरु तपाईं नै हो ।
त्यसैले कार्यक्रताको मन पनि नदुखाउनु होस जनता लाई निरासा पनि नबनाउनु होस । पाटी एकताको मर्म र जनता को भावना अनुरुप अगाडि बढ्नुहोस,जनता र यश पाटीका कार्यक्रता तपाईंको साथ सहयागमा अवश्य लाग्ने छन । नेकपा लाई जनताले जुन पनच बर्षे म्यान्डेड दिएका छन जसरी जनताले नेपाल कम्युनिस्ट पाटीलाइ माया गरेका छन यसको तपाईं हामिले पालना गर्दै जनता को मतको कदर राख्नु पर्छ र यो सरकार लगातार पाच बर्ष सम्म सञ्चालन हुनुपर्छ अनि देशले निकास पाउन्छ।पाटीका श्रदय अध्यक्ष कम्रेड नेपाललाई बिकसित मुलुक सँग तुलना गर्दै अगाडि बढ्नुपर्छ,विदेशमा रोजगारीको शिलसिलामा गएका लाखौं नेपाली दाजुभाइलाई सोदेशमै रोजगारीको वाटोमा लम्केर गरि अगाडि बढ्ने ढाचा ल्याउनु हुनेछ भन्ने आशामा छौ । कम्युनिस्ट सरकारले २० औ बर्ष देखि अलपत्र परेका विश्व का आयोजनाहरुलाई माथि उकास्नु पर्ने छ।नेपालको शिक्षा ,स्वास्थ्य , सँञ्चार, यातायात रोजगारी , जस्ता क्षेत्रमा उल्लेखनीय सुधार गर्नुपर्ने देखिन्छ । युवालाई गुणस्तरीय शिक्षा,रोजगार मुलुक शिक्षा रोजगारमुलक शिक्षा दिनुपर्ने छ। देशको बिकासका लागि यस्ता थुप्रै पटक खाले , कुराहरु अगाडि बढाउनु पर्छ ।
नेपाल कम्युनिस्ट सरकारलाई नेपाली जनताले साथसहयोग जसरी दिईरहनुभएको छ । देशले अहिले सम्मकै शक्तिशाली ,सरकार पाएको छ । कम्युनिस्ट पाटीलाई दम्वका साथ हैन यो मुलुक नेकपाले मात्र समृद्ध बनाउन सक्ने देखिन्छ। प्रति क्रिया बादीहरु भारती विस्तावाद दलाल अमेरिकी साम्राज्य बाद बाट यो हाम्रो मुलुक बनणन सक्दैन । नेपाली जनताले कम्युनिस्टको काम गराई अनुभवको मुल्यांकन गर्दै ऐतिहासिक अभिभारा नेकपालाई सुम्पेको छ। यो अभिभारा पूरा गर्न अध्यक्ष कम्रेडहरुको हातमा छ।कसैलाई निषेध हैन।सम्मान व्यावहार सहमति र सहकार्य साथ नेतृत्व साथ अगाडि बढ्नु अहिलेको परिस्थिति रहेको देखिन्छ ।
तपाईं हामीलाई थाहा छ । सविधान निर्णयमा नेतृत्वदाइ भुमिका भारतको नाका बन्दी विरुद्ध प्रदशित अविचलित उडान र समृद्ध नेपा सुखि नेपाली को सपना व्युताएर केपी ओलिले बनाएको अटल राष्ट्र भक्तिलाई आगामी प्रधानमन्त्री वनाएर देशमा राजनीतिक स्थायित्व कायम गर्ने भनेर जनता सँग भोट मागेको थियो । अहिले देशमा चर्को आलोचना भएको बेला अवका दिनमा जनता सामु कसरी जाने भन्ने सोच्नु जरुरी छ।प्रधानमन्त्री केपी ओलीले भारतको ज्याजदी तोड्दै , अगाडि बढेको र नाका बन्दी बिरुद्ध तपाईं लडेको जनातालाई थाहै छ र यो ईतिहास नै हो ।
यतिबेला जनताले देशमा स्तरता र समृद्धि ल्याउन मत मार्फत सुम्पेको अभिभारा काधमा बोकेको नेकपा र बर्तमन सरकार भविष्य विच बाटोमै थम्याउनु हुदैन।नेपाली जनताको दशकौ को लामो सर्घष बलिदान बाट निर्मित वर्तमान सरकारले जनताले आशा गरेको अभिभारा पूरा गर्नु पर्छ यसले पाटी र सरकारलाई पत्यक्ष फाईदा हुने देखिन्छ।यतिबेला प्रधानमन्त्री हेरफेर मुख्य मन्त्री हेरफेर सचिवालय हेरफेर फेरवदल गर्नु नै कम्युनिस्टको लागि ठुलोब चुनौति सहित जनातले कम्युनिस्ट लाई गरेको बिश्वस तोडिने देखिन्छ । आवश्यकता हो अहिले पनि नेता कार्यक्रताको नेतृत्व प्रति गहिरो बिश्वास छ कि नेतृत्वले सुझबुझ साथ अगाडि बढ्ने छ । अध्यान अनुसन्धान गरेर यस्ता खाले समस्याको समाधान गरेर अगाडि बढ्नेछन भन्ने छन भन्ने हामीले आशा गरेका छौ ।