कृष्णनगर न.पा.-७ मा ५७ जनाको RDT जाँच ६ जना को रिपोर्ट पॉजिटिव

0
Quantam abroad studies

महेन्द्र कुमार धोबी/जेष्ठ १३
‌कपिलवस्तु जिल्लाको कृष्णनगर न.पा.वडा नं. ७ अन्तर्गत क्वारंटाईन मा रहेका ब्यक्ति हरु मध्ये ५७ जना को आरडीटी जाँचमा ६ जना को रिपोर्ट पॉजिटिव आएको छ । बुद्ध ज्योति आधारभूत विद्यालय कौडीडिहवा क्वारंटाईनमा रहेका ५ को जाँच हुँदा २ जनाको रिपोर्ट पॉजिटिव र ३ जना को रिपोर्ट नेगेटिव आएको छ । मा. वि. अजिगरा क्वारंटाईनमा ५२ जनाको आर डिटी जाँच हुँदा ४ जनाको रिपोर्ट पॉजिटिव र ४८ जनाको रिपोर्ट नेगेटिव रहेको कौडीडीहवा स्वास्थ्य चौकी इंचार्ज सुनीता चौधरीले बताएकी छन ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.