कपिलवस्तुका पसलहरु नियमित २ घण्टा खुल्ने

0
Quantam abroad studies

कपिलवस्तु , १६ जेष्ठ
कपिलवस्तु जिल्ला भित्र कोरोना भाइरसका संक्रमितहरूको संख्या बढ्दै गए पछि जिल्लामा अत्यावश्यक सेवा प्रदान गर्ने बित्तीय संस्था तथा खाद्यान्न लगायतका पसलहरूलाइ दैनिक रुपमा १८ गते बाट संचालन हुनेछ ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै अब बैंक तथा वित्तीय संस्थाहरू नियमित रूपमा प्रत्येक दिन ७- ९ बजे सम्म संचालन हुनेछ ।

साथै अत्यावश्यक बस्तुहरूको बिक्री गर्ने पसलहरू र घाटगट्टी गरी राखिएका नदिजन्य पदार्थहरु आवश्कता अनुसार ढुवानी गर्न सक्ने व्यहाेरा सम्बन्धित सबैकाे जानकारीकाे लागि सुचना प्रकाशित गरिएको छ ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.