शक्तिको केन्द्र रहस्यमय पबित्र “कैलाश पर्बत”

0
Quantam abroad studies

कैलाश पर्बत जती धार्मीक र अध्यात्मिक हिसाबले महत्त्वपूर्ण छ ,उतिनै बैज्ञानिक हिसाबले पनि महत्त्वपूर्ण छ ।बिज्ञानले पनि कैलाश पर्बतको बारेमा खासै जानकारी जुटाउन सकेको छैन र विभिन्न अनुशन्धान जारी रखेको छ ।
मीडिया रिपोर्ट्सको अनुसार एक जना पर्बत आरोहीले आफ्नो किताबमा लेखेका छन् कि उन्ले उक्त पर्बत चढ्न कोशिश गरेका थिए तर त्याहा मान्छे चढ्न गार्हो छ । उक्त पर्बत चढ्दै जाद मान्छे को नङ र कपाल अप्रत्याशित रुपमा बढेको लेखेका छन् । साथै उक्त पर्बतमा धेरै मात्रा मा रेडियोएक्टिव रहेको छ ।

कैलाश पर्बत एक पबित्र पर्बतको रुपमा मनिन्छ र विभिन्न किमबदन्ती अनुसार उक्त पर्बत भगवान शिवको निवास हो ।त्यसैले त्यहाँ कुनै जिवित मान्छे जाना सकदैन्न। या त कुनै पुन्याअत्मा मान्छे मात्र जिवित रुपमा जान सक्छन् ।यो पनि भनिन्छ कि उक्त पर्बत मा अलिक माथि पुग्ने बितिक्क मान्छेहरु दिशा बिहिन हुन्छन् र हिउको आधी हुरिले पछाडी हटन बाध्य हुन्छन् या ज्यान गुमाउन पुग्छन् ।

sahani furniture udyog

सन 2007 मा रूसी पर्वतारोही सर्गे सिस्टिकोव आफ्नो टिम संग कैलाश पर्बत चढ्ने कोशिश गरेका थिए ।उनी आफ्नो ब्यक्तिगत अनुभव बताउदा भनेका थिए अलिक माथी पुग्दा टाउको बेस्सरी दुख्न थाल्यो ,खुट्टा काम गर्न छोडन थाल्यो ,मुखका मान्स्पेसी खुम्चिन थाल्यो र जिब्रो जम्न थाल्यो अन्ततः आफू यश पर्बत चढ्न नसकने निधो गरि पछाडी हटन बाध्य भए त्यस पछि जति तल झर्दै गए शारीरिक अवस्था सुधिरिदै गयो ।

अहिले पनि तिब्बतमा अवस्थित कैलाश पर्बतको दर्शन र परिक्रमा गर्न विश्व बाट बर्सेनि हजारौं श्रद्धालु जाने गर्छन् ।तर अहिले कैलाश पर्बत चढ्न चीन बसरकारले प्रतिबन्ध लगाइ सकेको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.