प्रदेश ५ को कोरोना सम्बन्धी सम्पूर्ण जिल्लाको पुर्ण बिवरण यस्तो छ

0
Quantam abroad studies

आज प्रदेश ५ को समाजिक बिकास मन्त्रालय तर्फ बाट वरिष्ठ स्वास्थ्य प्रशासक डा. उमा शंकर प्रसाद चौधरी द्वारा कोभीड – १९ ( कोरोना ) महामारीको सम्बन्धमा गरिएको मिडिया ब्रिफिङ अनुसार कोरोना सम्बन्धि प्रदेश ५ का सम्पूर्ण जिल्लाको पुर्ण बिवरण तयार परेका छौ।

प्रदेश ५ मा भएका आर.डि.टि. टेस्ट ३९६८३ रहेको छ जस मध्ये ३२१९३ नेगेटिभ र २२२२ पोजेटिभ देखिएको छ ।जिल्ला अनुसार बाँकेमा १४६, बर्दियामा ५२, कपिलवस्तुमा १०२५०, अर्घाखाँचीमा ४३, रुपन्देहीमा ४७३, पाल्पामा १६ , गुल्मीमा ९ , नवलपरासीमा ४२ , दाङमा १६ , रोल्पामा २० ,प्युठान १५५ जना रहेका छन् ।

यस्तै कुल पि. सि. आर. टेस्ट १९३२० भएको छ जस मध्ये १४३२९ नेगेटिभ , ४०२७ रिपोर्ट आउन बाकी रहेको र कुल ९६४ जना पोजेटिभ रहेका छन् । जिल्ला अनुसार कपिलवस्तु मा ४७५ , रुपन्देहीमा १०७ , बाकेमा २५५ , बर्दियामा १३ , अर्घाखाँचीमा ४, पाल्पामा ८, गुल्मीमा ६, नवलपरासीमा १७, दाङमा ७३, रुकुममा ३, प्युठानमा ३ जना रहेका छन् ।

जस मध्ये बाँकेका १, अर्घाखाँचीका १, पाल्पाका १,गुल्मीका १ जना रहेका छन् ।
हाल प्रदेश ५ मा रहेका ९६४ जना कोरोना संक्रमीत मध्ये ९८ जना निको भइ घर गइसकेको र ७१४ जनाको उपचार भइरहेको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.