कृष्णनगर नगरपालिकाको यस्तो पनि कर्मकाण्ड

0
Quantam abroad studies

कपिलवस्तु , जेष्ठ २४
जिल्लाको कृष्णनगर नगरपालिकाले जिल्लामा कुनै स्थानीय तहले नगरेको काम गरेको छ । नगरपालिका भित्रका जीवन गुजारा गर्ने पशुपालक कृषकहरुलाई ब्यवसयिक पशुपालक बनाउन कृत्रिम गर्भधान , गोठ सुधार , च्यापकटर मेसिनमा सहुलियत , नि:शुल्क औषधि उपचार को साथै प्रत्यक्ष फाइदा हुने गरि पशु बिमा जस्तो फरक कार्यक्रम अगाडी बढाएको छ । कृषकले पशु बिमा गराउदा तिरेको बिमा शुल्कको ५०% रकम फिर्ता पाउने भएका छन।

sahani furniture udyog

नगरपालिकाकाे बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत पशु सेवा शाखा मार्फत संचालन हुने पशु बिमा अनुदान कृषककाे ५० प्रतिशत रकम नरगरपालिका भित्र बसाेबास गर्ने र पशुपालन व्यवसायमा संलग्न कृषकहरुले पशुहरुकाे जाेखिम बाट हुने संभावित क्षति न्युनिकरण गर्न नेपाल सरकार बाट मान्यता प्राप्त बिमा कम्पनीहरु बाट बिमा गराएका कृषकहरुले १५ दिन भित्र पशु सेवा शाखा बहादुरग‌जमा निवेदन दिन कृष्णनगर नगरपालिकाले जेष्ठ २० नै सूचना निकालेर अनुराेध गरेकाे छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.