सदरमुकामको बैंक प्रमुखलाई कोरोन संक्रमण रहेको पुष्ठि

0
Quantam abroad studies
sahani furniture udyog

जेष्ठ २४ कपिलवस्तु – जिल्लाको सदरमुकाम तौलिहवामा एक बैंकका प्रमुखमा कोभिड – १९ भाइरसको संक्रमण रहेको पुष्ठि भएको छ ।उनी संगै ६५ जनाको नमुना राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा परिक्षण गर्नका लागि पठाइएको थियो । त्यहाँ उक्त नमुना जाच गर्दा बैंक प्रमुखमा कोरोना संक्रमणको पुष्ठि भएको छ। ६५ जनाको नमुना जाच गर्दा उन्को मात्र कोरोना संक्रमणको पुष्ठि भएको छ।
यो संगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या ५२३ पुगेको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.