कपिलवस्तुमा थप २४ मा कोरोना सन्क्रमणको पुष्ठि

0
Quantam abroad studies

कोरोना अपडेट , जेष्ठ २४
कपिलवस्तुमा थप २४ जनामा कोभिड -१९ पोजेटिभ पुष्टि भएको छ ।
जसमध्ये महाराजगन्ज नगरपालिकाका ६ देखि ५१ बर्ष सम्मका ९ जना पुरुष , यशोधरा गाउँपालिकाका २७ बर्षको महिला १ जना र २० देखि ४४ बर्ष सम्मका पुरुष १३ जना हुनुहुन्छ भने कपिलवस्तु नगरपालिकाका ४० बर्षका पुरुष १ जना हुनुहुन्छ ।
थप २४ पछि कपिलवस्तुमा सन्क्रमितको संख्या ५४७ पुगेको छ ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.