कपिलवस्तुमा थप २४ मा कोरोना सन्क्रमणको पुष्ठि

0
Quantam abroad studies

कोरोना अपडेट , जेष्ठ २४
कपिलवस्तुमा थप २४ जनामा कोभिड -१९ पोजेटिभ पुष्टि भएको छ ।
जसमध्ये महाराजगन्ज नगरपालिकाका ६ देखि ५१ बर्ष सम्मका ९ जना पुरुष , यशोधरा गाउँपालिकाका २७ बर्षको महिला १ जना र २० देखि ४४ बर्ष सम्मका पुरुष १३ जना हुनुहुन्छ भने कपिलवस्तु नगरपालिकाका ४० बर्षका पुरुष १ जना हुनुहुन्छ ।
थप २४ पछि कपिलवस्तुमा सन्क्रमितको संख्या ५४७ पुगेको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.