कोरोना अपडेट ,जेष्ठ २४
आज प्रदेश ५ को समाजिक बिकास मन्त्रालय तर्फ बाट बरिस्ठ स्वास्थय प्रशासक डा. उमा शंकर प्रसाद चौधरी द्वारा कोभीड १९ (कोरोना) महामारीकको सम्बन्धमा गरिएको मिडिया ब्रिफिङ अनुसार कोरोना सम्बन्धि प्रदेश ५ का सम्पूर्ण जिल्लाको पुर्ण बिवरण तयार परेका छौ।
प्रदेश ५ मा १७०५ क्वारेन्टाइन रहेको छ।उक्त क्वारेन्टाइनको बेड संख्या ६००३२ रहेको छ ।हाल यी सबै क्वारेन्टाइनमा ३८६७३ जना रहेका छन् ।जिल्ला गत बिवरण यस प्रकारका छन् ।
बाके – ३८२०, बर्दिया – ४९५५
कपिलवस्तु – २३१८ , अर्घाखाँची – ४३१६
रुपन्देही -२२१४, पाल्पा – २०१६
दाङ – ५९१६, रोल्पा २०६८
रुकुम – २६९, प्युठान – ५७६३
गुल्मी -४०४२, नवलपरासी -८७४
यस्तै RDT परिक्षण बिवरण यस प्रकार रहेको छ ।
जम्मा RDT परिक्षण संख्या -३७२२६
नेगेटिभ देखिएको – ३४६९६
पोजेटिभ देखिएको – २५४०
जिल्ला गत RDT पोजेटिभ बिवरण यश प्रकार रहेको छ ।
बाके -१७१, बर्दिया -७१
कपिलवस्तु -१२९१, अर्घाखाँची- १३७
रुपन्देही -४९४, पाल्पा-१६
गुल्मी -९, नवलपरासी -५६
दाङ -३१ , रोल्पा -२१
रुकुम -० प्युठान -२४३
यस्तै PCR परिक्षण बिवरण यश प्रकार रहेका छन्
कुल जम्मा PCR नमुना संकलन – २११२८
कुल कोरोना पोजेटिभ पुष्ठि – १०९७
जाच गर्न बाकी रहेको नमुना – ५०२१
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला – ५९९
प्रदेश जनस्ववास्थ्य प्रयोगशाला – ११९१
भेरी अस्पताल – ७७४
राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान – २१९५ बागमती प्रदेशमा रहेको – १०२
कोरोना पोजेटिभ जिल्लागत बिवरण
बाके -२७० , बर्दिया -४२
कपिलवस्तु -५४७, अर्घाखाँची -५
रुपन्देही -११२ , पाल्पा -८
नवलपरासी -२१, गुल्मी- ६
दाङ -७६, रोल्पा -३
पुर्बी रुकुम -३ , प्युठान
प्रदेश ५ कुल जम्मा कोरोना संक्रमीत पुष्ठि संख्या -१०९७
आइशोलेस्नमा उपचाररत -९३०
निको भै डिस्चार्ज भएका – १३६
हाल सम्म ४ जनाको मृत्यु भएको छ ।