
कोरोन अपडेट ,जेष्ठ २६
कपिलवस्तुमा थप ८ जनामा कोभिड १९ को पुष्ठि भएको छ।आज दिउसो उनीहरुमा कोभिड १९ पोजेटिभ पुष्टि भएको हो । विजयनगर गाउँपालिका वाड नम्बर ३ को २० बर्ष का पुरुष १ जना , महाराजगन्ज नगरपालिका वाड नम्बर ४ को २४ बर्ष का पुरुष १ जना , वाड नम्बर ९ का २,१७,१८ बर्षका पुरुष ३ जना र वाड नम्बर १० का १८,१९,३४ बर्षका पुरुष ३ जना हुनुहुन्छ ।
यसैगरी थप ८ सहित कपिलवस्तु जिल्लामा कोरोना संक्रमित को संख्या ५५८ पुगेको छ ।
