कपिलवस्तुमा थप ८ जनामा कोभिड १९ को पुष्ठि

0
Quantam abroad studies

कोरोन अपडेट ,जेष्ठ २६
कपिलवस्तुमा थप ८ जनामा कोभिड १९ को पुष्ठि भएको छ।आज दिउसो उनीहरुमा कोभिड १९ पोजेटिभ पुष्टि भएको हो । विजयनगर गाउँपालिका वाड नम्बर ३ को २० बर्ष का पुरुष १ जना , महाराजगन्ज नगरपालिका वाड नम्बर ४ को २४ बर्ष का पुरुष १ जना , वाड नम्बर ९ का २,१७,१८ बर्षका पुरुष ३ जना र वाड नम्बर १० का १८,१९,३४ बर्षका पुरुष ३ जना हुनुहुन्छ ।

यसैगरी थप ८ सहित कपिलवस्तु जिल्लामा कोरोना संक्रमित को संख्या ५५८ पुगेको छ ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.