सप्तरीम लागुऔषध सहित एक जना पक्राउ

0
Quantam abroad studies

नवीन यादव ,जेष्ठ २७
सप्तरी जिल्लाको कंकालनी नगरपालिका वाड नं १ भारदह बस्ने बर्ष २२ को अनिल कुमार मंडल लाई सप्तरी जिल्ला प्रहरी कार्यालयले नियन्त्रमा लिएको छ ।

sahani furniture udyog

सप्तरी जिल्ला शान्ति सुरक्षा कायम गरि अपराध रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरी बाट प्रहरी निरिक्षक सन्तोष कुमार खड्का कामान्डमा खटिएको प्रहरी टोलीले चेक जाच गर्ने क्रममा बिषनपुर गा .पा. खुरहरीया स्थितमा दक्षिणा बाट उत्तर तर्फ बोरामा ल्याउँदै गरेको समान शंका लागि चेक जाच गर्दा लागू औसध फेला फरेको थियो । आर्काको नाम बाट ल्याब असिस्टेन्ट को परिचय पत्र बोकि ६७ प ४८५३ नम्बरको मोटर साइकल मा
प्रतिबन्धित लागु औषध Spasmo – Proxyvin Plus १३२ पता ३१६८ क्याप्सुल , Dilex DC 100ml २८ बोतल , मोटर साइकल र ओषौधी सहित निजलाई नियन्त्रमा लिई सप्तरी जिल्ला अदालत बाट २५ दिनको म्याद थप गरि अनुसंधान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.