पुर्ब राज्यमन्त्री मेघराज निषाधको निधन ,उहाँको गाउँमा आजै अन्तेस्टि गरिने

0
Quantam abroad studies

बीरगन्ज ,जेष्ठ २७
नेकपा नेता तथा संबिधान सभा सदस्य एवं पुर्ब उधोग राज्यमन्त्री मेघराज निषाधको आज निधन भएको छ । उहाँ निकै लामो समय देखि मृगौला रोग बाट पीडित रहदै आउनुभएको थियो । उहाँको राती एक्कासि अवस्थ गम्भीर भए पछि अस्पताल लगिएको थियो तर आज बिहान ११-११:३० को बिचमा नेता निषाधको बीरगंजमा रहेको नेशनल मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको छ । आजै उहाँको पार्थिव शरिरलाई उहाँकै गाउँ पकहामैनपुर गाउँपालिका वडा – १ धोरेमा दाह संस्कार गरिने वहाँको पारिवारिक स्रोत बाट जानकारी प्राप्त भएको छ । ओलीले नै विनाविभागीय राज्यमन्त्रीमा मेघराज नेपाली निषाद्लाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

नेता निषाद दोस्रो संविधान सभाको निर्वाचन पश्चात् मधेस समता पार्टी बाट सांसद भएका थिए र के.पि. ओली प्रथम पटक प्रधानमन्त्री हुँदा उनलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको थियो । पछि उनको पार्टी समेत नेकपामा समाहित भएको थियो

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.