सप्तरीमा वैबाहिक बर्षगाँठको अवसरमा राहत वितरण

1
Quantam abroad studies

नबिन यादब , जेष्ठ ३१ सप्तरी जिल्लामा एक जना दाम्पती आफनो वैवाहिक बर्षगाठको आवसरमा कोभिड १९ बाट प्रभाबित भएको परिबार हरूलाई राहत प्रदान गरिएको छ ।

जिल्लाको राजबिराज नगरपालिका वाड नं ६ निवासी ई.शलैन्द्र मोहन झा र उहाको श्रीमती करुणा झा ले वैबाहिक बर्ष गाँठको आवसरमा राहत प्रदान गरिएको छ ।
राजबिराजको प्रतिष्ठित अस्पताल छिन्मस्ता अस्पताल तथा सि एफ एम ९४.७ मेगाहर्ज रेडियो तंरग को संचालक समेत रहेको ई.शलैन्द्र मोहन झा ले राजबिराज नगरपालिको वाड नं ६ को तुल्य राम , लक्ष्मी राम , सरिता चौधरी ,रामबति मौचि, मन्जु राम, संक्षा देबी मुखिया, आशोक सहनी, दलिप कुमार लगाएतको परिबार लाई चामल १५ केजी, दाल २ केजी दरले खाधन्य सामग्रीहरु बितरन गरिएको छ ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
  1. VIMAL JI Mishra says

    वाह वाह वाह ✔️✔️✔️✔️
    सराहनीय काज ??
    वियाह के बर्षगांठ पर अनंत शुभकामना ??
    सहृदय बधाई ?????

Leave A Reply

Your email address will not be published.