काठमाडौं , असार १
जनता समाजवादी पार्टीकी सांसद सरिता गिरी पार्टी र सांसद दुबै पद बाट हटने भएकी छिन् । पटक पटक विवादमा पर्दै आएकी सांसद गिरीलाई पार्टीले साधारण सद्स्य समेत नरहने गरि पार्टी बाट निकाल्न लागेको खबार स्रोत बाट प्राप्त भएको छ । नक्सा सम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा रहेकी गिरीलाई पार्टीको नीति तथा निर्देशन पालना नगरेका कारण हटाउन लागिएको स्रोत बाट जानकारी प्राप्त भएको छ । यद्यपि अहिले यस विषयमा आधिकारिक निर्णय आएको छैन । यस विषयमा जनता समाजबादी पार्टीका केन्द्रिय स्तरका एक नेताले बताए अनुसार उनलाइ चाडै हटाइने सम्भावना प्रबल रहेको बताएका छ।
Prev Post
- Comments
- Facebook Comments