सरिता गिरीलाइ सांसद पद बाट हटाइने , तयारी शुरु

0
Quantam abroad studies

काठमाडौं , असार १
जनता समाजवादी पार्टीकी सांसद सरिता गिरी पार्टी र सांसद दुबै पद बाट हटने भएकी छिन् । पटक पटक विवादमा पर्दै आएकी सांसद गिरीलाई पार्टीले साधारण सद्स्य समेत नरहने गरि पार्टी बाट निकाल्न लागेको खबार स्रोत बाट प्राप्त भएको छ । नक्सा सम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा रहेकी गिरीलाई पार्टीको नीति तथा निर्देशन पालना नगरेका कारण हटाउन लागिएको स्रोत बाट जानकारी प्राप्त भएको छ । यद्यपि अहिले यस विषयमा आधिकारिक निर्णय आएको छैन । यस विषयमा जनता समाजबादी पार्टीका केन्द्रिय स्तरका एक नेताले बताए अनुसार उनलाइ चाडै हटाइने सम्भावना प्रबल रहेको बताएका छ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.