मोदि द्वारा चिनलाइ चेतावनी , शहिदको बलिदान ब्यर्थ नजाने

0
Quantam abroad studies

काठमाडौं , असार ४
बिगत केही हप्ता देखी चीन र भारतको सीमावर्ती क्षेत्र लद्दाखमा तनाव बढदै गइरहेको छ ।यसैक्रममा मंगलवार चीन र भारत सिमा ( एलएसी ) मा भएको हिंसक झडप पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनलाई चेतावनी दिँदै , भारतको संप्रभुता र अखण्डताको बारेमा कहिल्यै आफुुुहरु पछि नहट्ने बताएका छन् ।

भारत शान्ति चाहान्छ , तर अफानो देशको रक्षाका लागि शक्ति प्रस्तुत गर्न पछि नपर्ने र आफ्ना शहिद सैनिकको बलिदान ब्यर्थ नजाने भनी मोदिले चिनलाइ चेतावनी दिएका छन् । मंगलबार गलवान घाटीमा भारतका २० सैनिकको मृत्यु भए पछि दुबै देश बिच झन तनाव बढदै गइरहेको छ ।एजेन्सीको सहयोगमा

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.