![Quantam abroad studies](https://smnewsonline.com/wp-content/uploads/2022/06/Quantum-Studie-1.gif)
काठमाडौं , असार ४
बिगत केही हप्ता देखी चीन र भारतको सीमावर्ती क्षेत्र लद्दाखमा तनाव बढदै गइरहेको छ ।यसैक्रममा मंगलवार चीन र भारत सिमा ( एलएसी ) मा भएको हिंसक झडप पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनलाई चेतावनी दिँदै , भारतको संप्रभुता र अखण्डताको बारेमा कहिल्यै आफुुुहरु पछि नहट्ने बताएका छन् ।
भारत शान्ति चाहान्छ , तर अफानो देशको रक्षाका लागि शक्ति प्रस्तुत गर्न पछि नपर्ने र आफ्ना शहिद सैनिकको बलिदान ब्यर्थ नजाने भनी मोदिले चिनलाइ चेतावनी दिएका छन् । मंगलबार गलवान घाटीमा भारतका २० सैनिकको मृत्यु भए पछि दुबै देश बिच झन तनाव बढदै गइरहेको छ ।एजेन्सीको सहयोगमा
![sahani furniture udyog](https://smnewsonline.com/wp-content/uploads/2024/12/38d1039e-38ba-4221-8c89-4a13cceff9f8.jpeg)