नवलपरासी पश्चिममा थप १ जनामा कोरोना संक्रमण पुष्टि

0
Quantam abroad studies

रबिन्द्र यादव , असार ४ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिका वडा नं. ८ का ३१ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिंङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नवलपरासी पश्चिममा एक संक्रमित थपिएको जानकारी दिएका हुन् । उनी केहिदिन अघि भारत बाट आएका थिए । यसैबिच नवलपरासी पश्चिममा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ। यस्तै आजै नवलपरासी पुर्वमा एकैदिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नवलपरासी पश्चिमको तुलनामा पुर्वमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.