
पंकज ओझा , असार ४
आज दिउँसो कपिलवस्तु नगरपालिका वार्ड नम्बर ३ का वार्ड अध्यक्ष प्रकाश गैरे को छोरा धिरज गैरेले आफ्ना एक साथी लाई लिएर दुई जना माथी साङघातिक आक्रमण गरि गम्भीर घाइते बनाएका छन् ।
बुद्ध भुमी नगरपालिका वार्ड नम्बर ६ बदलपुरा निवासि ३५ वार्षिय रामप्रसाद यादव र ३३ वार्षिय बुुुुधइ यादव गम्भीर घाइते भएका छन् । घाइते दुबै जना दाजु भाइ रहेको खुल्न आएको छ । हाल उनीहरुको कपिलवस्तु सदरमुकाम तौलिहवा स्थिति कपिलवस्तु अस्पतालमा उपचार भैरहेको छ । दुबै जनाको टाउकोमा गम्भीर चोट लागेको छ । घटनाको पुर्ण विवरण आउन बाकी छ ।

पटक पटक यस्तै भएको छ त्यही केटा ले कत्तिको काण्ड गरी सक्यो… दर्जन भन्दा बढी लाई मर्ने गरी हानेर गुन्डागर्दी गरेकै छ तै पनि यहाँ को प्रशासन ले त्यस माथि किन ठोस कदम उठाई रहेको छैन? पटक पटक यस्तै अपराध गरी रहेको छ यस्ता अपराधि लाई किन पुलिस ले कार्यवाही गरी रहेको छैन…??? किन??
Eo sala ta purnai gunda ho uslai abaa usko aukat dekhaunu prxa
यस्तो घटना धेरैचोटी घटिसकेको छ। स्वयम् वडाअध्यक्ष र उहाँको धेरै मारपीट संलग्न हुनुहुन्छ। उहाँहरुले जहिले पनि गल्ती गर्नुहुन्छ। अनि राजनीति पहुँच हुनाले उहाँलाई कारबाही भएको छैन।
Kina yasta khatarnaak aparaadhi haru laai hamro prasasan le paali raheko cha ? Yasta aparaadhi haru Maathi thos kadam na uthaaye ini haru bata jhan traas badhne cha? Karyawaahi hunu paryo .
Hello lady and gentleman be awareness from parkash gaire son’s deeraj and neeraj gaire because they both did many cases in ward number 3
Even parkash gaire also did many mistake in society some time torcher and scold to teacher for salaries.how our ward will be safe and clean if responsible man is doing those activity in this society.who is responsible,completely I blame ward number 3’s people .Be together talk about this matter with Nepal police to punish hardly them.
Hoina ke ho yo? Yasta gunda aparaadhi laai jel haalera thunnu ra kada dand dinu parne ho.