सामाजिक सञ्जालबाट चौतर्फी विरोध भएपछि व्यवस्थित क्वारेन्टाइन बन्यो बर्राचौरमा

0
Quantam abroad studies

अमृत भट्टराई , बिहादी , पर्वत

sahani furniture udyog

पर्वतको बिहादी गाउँपालीका २ बर्राचौरमा भारत तथा तेस्रो मुलुक बाट आफ्नो ठाउँमा फर्केका लागि बनाएको क्वारेन्टाइन अवस्थित भएको भन्दै भारत बाट केही दिन पहिला पर्वतको कुश्मामा आएर कुस्माको क्वारेन्टाइन मा बसेर वडा कार्यलयले निर्माण क्वारेन्टाइनमा बस्ने भन्दै आएका प्रेम नेपाली क्वारेन्टाइन को नाममा मानव लाई पनि पशु सरह गरे जस्तो भयो वडा कार्यले हामीलाई एउटा पुरानो घरमा राखिएको छ सुत्न का लागि पुराना समान दिएको भन्दै उनले आफ्नो व्यक्तिगत फेस्बुक बाट एउटा फोटो राखेपछि त्यो फोटो भाइरल भएको थियो ।
हिजो कोरोना रोकथाम तथा क्वारेन्टाइन व्यवस्थापन समिति, वडा अध्यक्ष , जनप्रतिनिधि , स्वास्थ्यकर्मी लगायतको उपस्थिति उक्त क्वारेन्टाइन लाई व्यवस्थित बनाएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.