नवलपरासीको सुनवल नगरपालिकामा थप २१ जनामा कोरोना संक्रमण पुष्ठि जिल्लामा संक्रमितको संख्या ७२ पुग्यो

0
Quantam abroad studies

रबिन्द्र यादव , असार ७
नवलपरासी पश्चिममा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी २१ जना सुनवल नगरपालिकाका बासिन्दा रहेका छन । यो सहित जिल्लामा कोरोना पोजेटिभको संख्या कुल ७२ पुगेको छ । सुनवल नगरपालिकाको क्वारेन्टाइनमा बसेका १२८ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौ पठाइएको थियो जसमध्ये ५२ जनाको रिपोर्ट आउँदा २१ जनाको रिपोर्ट पोजेटिभ भेटिएको जिल्ला स्वास्थ्य कार्यालय परासीले जनाएको छ । संक्रमित मध्ये १६ पुरुष छन् भने ५ महिला छन् ।

sahani furniture udyog
Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.