बिहादी गाउँपालिका अध्यक्ष भुसालद्वारा पहिरोबाट क्षेतीभएको रम्बादेवी आधारभूत विद्यालय क्षेत्रको अनुगमन

0
Quantam abroad studies

अमृत भट्टराई / असार ७

पर्वत – जिल्लाको दक्षिणी भेगमा पर्ने बिहादी गाउँपालिकमा चारमा रहेको रम्बादेवी आधारभूत विद्यालय वर्षाका कारण पुर्णरुपमा क्षेती गाउँपालिका अध्यक्षले स्थलगत अनुगमन गर्नुभएको छ । गएको शुक्रबार विद्यालयमा विद्यालय पछाडिबाट खसेको पहिरोले रम्बादेवी आधारभूत विद्यालय को पुरानो दुई कोठे भवन र हालैमात्र बनाएको नयाँ दुई कोठे भवनमा पुर्ण क्षेती पुगेको बिहादी गाउँपालिका अध्यक्ष कमल प्रसार भुसालले जानकारी दिनुभयो ।

यस्तै बिहादी गाउँपालिका , स्याङ्जाको गल्याङ्ग नगरपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकामा पर्ने पवित्र धर्मिक ठाउँ सेदिवेणी मा रहेको सिला सालिग्राम पनि डुबानमा परेको र त्यस क्षेत्रको पनि अनुगमन गरेर गाउँपालिकाले सक्दो सहयोग पुराउने भुसालले बताए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.