एल.आई.सी.नेपालले बन्दाबन्दीको अवस्थामा पनि दियो मृत्युु दाबी भुक्तान

0
Quantam abroad studies

कपिलवस्तु , असार २५
एल आई सी नेपालले यो लकडाउन समयमा पनि मृत्युदाबी भुक्तानी दिएको छ । शिवराज नगरपालिका ९ शिवगढीको बिमित तुलसीराम चौधरीको मृत्यु पश्चात् उनको हकवाला श्रीमती सबिता चौधरीलाई एल आई सी शाखा चन्द्रौटाको प्रबन्धक तिर्थराज आचार्यले २३८१५८ रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ । उनी २०७३ सालमा २ लाखको बिमा गराएका थिए । उनी बार्षिक ४ वटा किस्त मात्र तिरेका थिए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.