नवलपरासी पश्चिमको एक सहकारीमा चोरी

0
Quantam abroad studies

रबिन्द्र यादव / नवलपरासी पश्चिम / असार २७

नवलपरासी पश्चिम जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ५ बसहियामा रहेको महालक्ष्मी बहुदेश्यीय सहकारी संस्थामा शुक्रबार राति चोरी भएको छ । सहकारी गाउँ भित्र रहेको छ । सहकारी संस्थाको ताल्चा तोडी करिब साढे तीन लाखको चोरी भएको संस्थाले जनाएको छ । चोरी गर्ने चोरलाई खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.