काठमाडौं , असार २७
बलिउडका सुपरस्टार अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्ठि छ । भारतीय सञ्चारमाध्यले जनाए अनुसार उनलाइ अहिले मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ ।
अमिताभ बच्चनले आफैले पनि ट्विटरमा टुविट गरि आफूलाई कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको जानकारी गराएका छन् ।
बच्चनले आफूसँग सम्पर्कमा रहेका अरुलाई पनि कोरोना परीक्षण गर्न आग्रह गरेका छन् ।