वित्थडचिरकाे ताेलीलेक नमुना बाख्रापालन बन्दै,पर्यटन भित्र्याउन प्रचारप्रसार हुन जरुरी ,,

0
Quantam abroad studies

उत्तम कुमार थापा, बझाङ

वित्थडचिर गाउँपालीकाकाे वडा नम्बर ६ मा रहेको ताेलीलेक मा नमुना बाख्रापालन हुन थालेको छ ।

जिल्लाकाे वित्थडचिर गाउँपालीकामा रहेकाे ताेलीलेकमा यसपालि देखि कृषकहरु व्यावसायिक बन्दै बाख्रापालनलाई पहिलाे प्राथमिकता दिनुभएको हाे । ताेलीलेक नमुना बाख्रापालन भने, मुख्य मन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तरगत नमुना बाख्रा उत्पादन गर्ने कृषकलाई व्यावसायिकमा जाेड्ने उदश्यले,सुदुरपश्चिम प्रदेश सरकार भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र बझाङकाे अार्थिक सहयाेग रहेकाे छ । भने सभामुख अर्जुन बहादुर थापा माननीय देवकी मल्ल थापाकाे सहयाेग रहेकाे ताेलीलेक नमुना बाख्रा विकास समितिका अध्यक्ष हरिश खड्काले बताए ।

ताेलीलेक वित्थडचिरकै नमुना क्षेत्रमा प्रदछ जसमा प्रचार प्रसारकाे निकै अभाव परेकाे पाईन्छ । बाख्रा पालनकाे लागि नमुना क्षेत्रकाे एक पाटाे रहेकाे छ भने ,पर्यटकीय शन्दर्भकाे एक दृश्यकाे रुपमा पनि अगाल्न सकिने अध्यक्ष खड्काले बताए ।

sahani furniture udyog

जिल्ला बाट साहयक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्की जिल्ला समन्वय सदस्य जन्मजय जाेशी अनुसन्धान डिएसपी देवेन्द्र थापा, पशुकार्याल बाट,कर्ण खड्का लगाएत पत्रकारहरुकाे टाेलीले नमुना बाख्रा पालन खाेर हेर्दा निकै राम्रो रहेको बताउदै अझै सरकारले पहल गर्नुपर्ने र स्थानीय सरकार ले कृषकलाई बाख्रा अनुदान निदुपर्नेमा जाेड्दिनु भएकाे थियाे ।

अनुगमनका क्रममा वडा नम्बर छ मा साधारण बाख्रा खाेर ४४, नमुना बाख्रा खाेर ६ रहेका थिए । डिपिङ ट्याङ्क एक रहेकाे छ जसमा सकलन केन्द्र एक उन्नत बाेका १० रहेका छन ।

गाउँपालीकाकाे वडा नम्बर छ मा पर्ने ताेलीलेककाे साैन्दर्यता यसकाे विषेषता बेग्लाबेग्लै रहेकाे छ । जहाँ डाफे , मुनाल ,माैयुर मृगहरु नाच्दै पर्यटकहरु अाक्रसक हुन सक्ने स्थान रहेकाे छ । त्याे स्थान बाट जिल्लाकाे चारैतिर रमाइलो दृश्य देख्न सकिने भएको कारण यसलाई पर्यटनमा जाेडदिन अनुगमन गर्न पुगेका सिडियाे रामबहादुर सार्कीले बताए । वडा नम्बर ६ ताेलिलेक प्रचारप्रसारकाे अभावमा रहेकाे छ भने गाउँपालीकाले पनि पछाडि पारिएको र पर्यटन भित्र्याउने लक्ष्यमा अाफुरहेकाे जहा बाख्रा पालन गर्दै, दातेअाेखर देखि अाफुखेति तरकारी खेतिकाे रुपमा पनि लिने र अगाडि बढ्दै जाने,अध्यक्ष हरिश खड्काले बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.