मेराे सम्झनाकाे घरकाे झल्काे दिदै मष्टा पर्यटकीय क्षेत्र मालिका,

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ

सुदुरपश्चिम पर्यटकीय क्षेत्रकाे प्रवल सम्भावना बाेकेकाे प्रदेश हाे ।

हामी सुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङकाे झल्काउने दृश्यकाे अविलम्बन गर्दै छाै । अाज बझाङ जिल्लाकाे मष्टा गाउँपालीकामा रहेको पर्यटकीय क्षेत्र मालिका विकास समितिकाे बिषयमा बहस गर्दै छाै ।

जिल्लाकाे मष्टा गाउँपालीकामा रहेकाे मालिका विकास समितिकाे अायाेजनामा सदरमुकाम चैनपुरमा एक कार्यक्रम भएको छ । जिल्लामा रहेका हरेका पर्यटकीय क्षेत्र सँगै मष्टा गाउँपालीकामा रहेकाे मालिका मन्दिरको बिषयमा छलफल भएको हाे ।

एक कार्यक्रमका विच मालिका विकास समितिका अध्यक्ष प्यारीलाल जेठाराकाे अध्यक्षतामा सुरुभएकाे कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री भानुभक्त जाेशी विशिष्ट अतिथि साँसद भैरव बहादुर सिह , सविधानसभा सदस्य अफिलाल अाेखेडा लगाएत स्थानीय तहका जनप्रतिनिधिहरु सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख पत्रकारहरुकाे उल्लेख्य उपस्थिती रहेको थियाे ।

कार्यक्रममा हामी आरामै छाै । आउनुहाेस नयाँ कामकाे सुवात गराै भन्ने मुल नारालाई लिदै, पर्यटन बर्ष २०२० लाई अगाडि बढाउदै विभिन्न दृश्यहरु प्रश्तुत गरिएको हाे । कार्यक्रममा पस्तुत गर्दै अध्यक्ष जेठाराले भने, एउटा सम्झना काे मेराे घर बन्ने छ । धाराकाे निर्माण हुनेछ । पाेखरी व्यावस्थापन गरिने छ । विवाह बर्तवन्धलाई त्यतै बनाउने स्तम्भ तयार पारिने छ । पर्यटककाे लागि पार्ककाे व्यावस्था गर्दै जयपृथ्वी बहादु सिहकाे शालिक राखिने छ । कार्यक्रममा बाेल्दै मन्त्री जाेशीले भने हाम्रो भुगल अत्यन्तै शाैन्दर्यताले भरिपुर्ण भएको हदा सबैले सहयाेग गर्नुपर्नेमा जाेड दिनुभएको थियो कार्यक्रम सञ्चालन भने ईश्वर द्वालले गर्नुभएको हाे । आगामी दिनमा यसका प्रचारप्रसार र विकास तिर सबैकाे ध्यानाकर्षण हुने स्राेतले बताएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.