पर्वतको विहादी गाउँपालिका नेपाल तरुण दलका अध्यक्ष नवीन गुरुङलाई पितृ शोक ।

0
Quantam abroad studies

अमृत भट्टराई / विहादी ,पर्वत ।

sahani furniture udyog

विहादी गाउँपालिका नेपाल तरुण दलका अध्यक्ष नवीन गुरुङलाई पितृ शोक परेको छ । अध्यक्ष गुरुङका बुबा देउ बहादुर गुरुङको सोमबार ९० वर्षको उमेरमा आफ्नै निवास पोखरामा निधन भएको हो । उनको गुरुङ समुदायका अनुरुप नै अन्तिम दाहसंस्कार मंगलवार नै गरिएको हो ।
गुरुङको पार्थिब शरीरमा नेपाली कांग्रेसका नेताहरूका साथै अन्य पार्टीका नेताहरू आफन्त ले अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

उनको जन्म पर्बत जिल्ला विहादी गाउपालिका वडा न•४ लौके घर भै हाल पोखरा निवासी लामो समय सम्म नेपाली काङ्ग्रेस को क्रियासिल सदस्य एबम नेपाली काङ्ग्रेसका जेष्ठ राजनितिग्य सभा का केन्द्रिय सदस्य को रुप मा रहि आफ्नो सम्पुर्ण जीवन सामाजिक क्षेत्र समर्पण गर्नुभएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.