छाडा छोडने पशु किसान प्रति मन छिया छिया : केन्द्रिय सदस्य यादव

0
Quantam abroad studies

सतेन्द्र यादव, ३१ भदौ ,बिष्णुपुर , सिरहा

हाम्रो समाजमा छोराको लागी आतुर रहने छोरी भएपछि भुर्ण हत्या समेत गराउने प्रवृत्ति बाट पछि नदेखिएको अबस्थालाई मनन गर्दै हामी समाजिक प्राणी भएको नाताले मात्रै होइन सनातनिक धर्म प्रदायले पनि पशु हत्या बन्द हुनु पर्ने नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य तथा बुद्धिजीवी देब कुमार यादवले बताउनु भयो।

sahani furniture udyog

उहाँले समाजको एक प्रवृत्तिलाई केलाउँदै भन्नुभयो ,समाजमा जर्सी गाईको दूध संग मात्र मतलब राख्ने बाछो भएपछि छाडा छोडी दिने आफ्नै आमाको दुध खानबाट बँचित गरि अकालमै दर्जनौ बाछोहरुको ज्यान गैरहेको प्रती चिन्ता जनाउँदै सोको उचित ब्यबस्थापन हुनुपर्ने धारणा व्यक्त गर्नु भयो । अझै उहाँले निर्दयी पशुपालकहरुले उन्नत जर्शिगाइको दुधकै लागि उन्नत बाछोहरुलाइ पुरिने प्रवृत्ति प्राकृतिक नियम र सनातन संस्कृतिको अमृततुल्य दुधलाइ तामसी बीस बनाएर खाएको सरह नै हो।

खाल्डो मा खसेको बाछोलाई बिहान सकुशल उदार गर्दै उद्धार मा सहयोग गर्ने दुई बालक प्रति विशेष श्रद्धा सुमन व्यक्त गर्नुभयो । छाडा छोडने पशु किसान प्रति मन छिया छिया भएको भन्दै यसको केही काम नलाग्ने जनावर प्रतिको नाकारात्मक सोच बदल्नको लागि किसानहरु सँग समाजिक संजालमा स्ट्याटस लेख्दै आग्रह समेत गर्नुभयो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.