कपिलवस्तुको कृष्णनगर इप्रका द्वारा ३७ किलो चरेश सहित दुई महिला प्रकाउ।

1
Quantam abroad studies

असोज ७
ईलाका प्रहरी कार्यलय कृष्णनगर ले आज दिउँसो २ बजेको समयमा ३७ किलो चरेश सहित दुई महिलालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले बसपार्क स्थित बाट शंकास्पद रुपमा भारत तर्फ जादै गरेका मानिसहरूलाई निगरानी गर्दै शान्ती पुनर्स्स्थापना केन्द्र PRC को कार्यालय अगाडी चेकजाँचको क्रममा सो चरेस सहित समातेको प्रहरीले बताएको छ ।

sahani furniture udyog

पक्राउ पर्नेहरूमा जिल्ला मकवानपुर मनोहरी गाउपालिका वडा नं. ०९ बस्ने बर्ष ४० की शान्ती तामाङ र साविक जिल्ला रोल्पा उवा गा. वि. स. वडा नं. ०५ घर भई हाल जिल्ला कपिलवस्तु शिवराज नपा ०५ बानियाभर बस्ने बर्ष ३५ की बसन्ती घर्ती रहेकी र चरेस सहित दुबै महिलालाई नियन्त्रणमालिई ईलाका प्रहरी कार्यालय कृष्णनगरमा राखीएको र अन्य थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।




  			
  1. ajay kashyap says

    कानुन सबैको लागि बराबर हुन्छ भने प्रहरीको बारेमा किन समाचार लेख्नु हुदैन अहिले प्रहरीले राम्रो काम गरेको छ म सहमत तर अरु बाकी दिन पैसा खाने सताउने बादर जस्तो जो सुकै को समान फलफूल खाइदिने …. यो पुलिस को कर्तव्य हो ?

Leave A Reply

Your email address will not be published.