बिहादी गाउँपालिका २ बर्राचौरमा राष्ट्रिय जनमोर्चा पुन गठन सम्पन्न ।

0
Quantam abroad studies

अमृत भट्टराई / बिहादी, पर्वत

पर्वतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा राष्ट्रिय जनमोर्चा पुन गठन सम्पन्न भएको छ । बिहीबार राष्ट्रिय जनमोर्चा जिल्ला कमिटी पर्वतका अध्यक्ष गोबिन्द प्रसाद पौडेलको प्रमुख आतिथ्यमा बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा राष्ट्रिय जनमोर्चा पुनर गठन गरिएको छ।

जसको अध्यक्षमात्रामा : दिवाकर पराजुली
उपाध्यक्ष :पदम ब नेपाली
सचीव :बिष्णु प्रसाद पराजुली
सचीव : सुन्दरी पुरी
सह सचिव : रमा पुरी
सदस्यहरु
कमला पौडेल
हिमलाल गिरि
कोपिला पराजुली
पार्बती पराजुली
दुर्गा ब गुरुङ
सुदिप पराजुली
सल्लाहकार :
1:गोबिन्द प्रसाद पौडेल
2:चुडामणिा पराजुली
3:ठाकुर पुरी रहनुभएको छ पार्टीले अभ वडामा हुने सम्पुर्ण कामको आर्थिक अनियमित खबर दारी गर्ने बताएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.